बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

आहा ! राराताल

मंगलबार, पुष १ २०८२

मुगु, १ पुस : मुगुकाे छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल । रारा राष्ट्रिय निकुञ्जभित्र अवस्थित यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ । राराताल पर्यटकको प्रमुख आकर्षण बनेको छ । तस्बिर : विष्णु नेपाल / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार