मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

काउली प्लाष्टिकको झोलामा राखेर बजार पठाउने तयारी गर्दै कञ्चनपुरको कृष्णपुरस्थित बालुवाफाँटाका किसान

मंगलबार, मंसिर २३ २०८२

कञ्चनपुर, २३ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बालुवाफाँटाका किसान खेतवारीमा उत्पादीत काउली प्लाष्टिकको झोलामा राखेर बजार पठाउने तयारी गर्दै ।

बालुवाफाँटाका किसानले काउलीलगायत तरकारीखेती गरी मनग्य आम्दानी लिने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरू / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार