आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

माइतीघरमा जेनजीहरुको धर्ना जारी (फोटो फिचर)

बिहिबार, मंसिर ११ २०८२

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएका जेनजीहरुले माइतीघर मण्डलामा धर्ना जारी राखेका छन् ।

पीडितलाई न्याय, पुनस्थापना र आन्दोलनलाई वैधानिकता प्रदान गरि कानुनी सुरक्षा दिनुपर्ने माग राख्दै उनीहरुले माइतीघरमा धर्ना दिइरहेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार