आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रधानमन्त्री कार्कीद्वारा कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक आह्वान

सोमबार, कार्तिक १७ २०८२

काठमाडौं, कात्तिक १७ गते । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्य प्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूको बैठक गर्नुभएको छ।

बैठक सिंहदरबारमा जारी छ । सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गर्ने क्रम जारी छ । प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिनुहुनेछ भन्ने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार