आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उपनिर्वाचन अपडेट : बागलुङमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाका शाही विजयी

सोमबार, मंसिर १६ २०७६

काठमाडौं / प्रदेशसभा अन्तर्गत बागलुङ २ को ‘ख’ मा वाम गठवन्धनका उम्मेदवार विजयी भएका छन् ।

बाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही ११ हजार २ सय ३५ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीत शेरचनले ९ हजार १ सय ३८ मत पाए ।

९ हजार ३ सय ३८ कुल मत खसेकोमा ९ हजार ७७ मत सदर तथा १ सय ६१ मत बदर भएको थियो ।

गत चुनावमा यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र जनमोर्चाका संयुक्त उम्मेद्वार टेकबहादुर घर्ती मगर विजयी भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार