काठमाडौं । महोत्तरीको बर्दिबासमा बेलाको ब्रण्डको नयाँ शोरुम खुलेको छ । बर्दिबास १४ स्थित औराही सडकमा उक्त शोरुम आजबाट सञ्चालनमा आएको हो ।
उक्त शोरुम बिहान १० देखि बेलुका ७ बजेसम्म खुला रहने अब्दुल बासिदले जनाएका छन् ।
बेलाको ब्रण्डले बिद्युतीय राइसकुकर, मिक्सर, फ्रिज, बासिङ मेसिन, आइरन लगायतका सामान बजारमा ल्याएको छ ।
