आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सिंहदरबारस्थित नेपाल टीभीमा तोडफोडसहित आगजनी भएको छ ।

प्रदर्शनकारीले सिंहदरबार तोडफोड र आगजनीकै क्रममा नेपाल टीभीको कार्यालयमा पनि तोडफोड र आगजनी गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार