आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जेन–जी पुस्ताद्वारा विराटनगरमा पनि सरकारबिरुद्ध प्रदर्शन

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । देशभरि नै प्रदर्शन गरिरहेका जेन–जी पुस्ताले विराटनगरमा पनि सरकारबिरुद्ध प्रदर्शन गरेका छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचार बढेको भन्दै जेन(जी पुस्ताले देशभरि जस्तै विराटनगरमा पनि प्रदर्शन गरेको हो।

काठमाडौँमा जेन(जीको जुलुस माइतीघरबाट नयाँ बानेश्वरतर्फ अघि बढेको छ भने पोखरामा पनि जेन(जी पुस्ताले प्रदर्शन गरेको हो।

सामाजिक सञ्जाल बन्दबिरुद्ध आक्रोशित ‘जेन(जी’ पुस्ताले सरकार र राजनीतिक दलहरूको भ्रष्टाचारलाई मुख्य निशाना बनाउँदै प्रदर्शन गरेका हुन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार