मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘बहुविवाह गर्न पाउने कानुन आउँदैन’ भनेर मन्त्रीले प्रतिबद्धता जनाएपछि बिनु यादवले तोडिन् अनसन

बिहिबार, साउन २२ २०८२

काठमाडौँ, २२ साउन । ६ दिनदेखि काठमाडौंको माइतीघर सडकमा मा अनशनरत बिनु यादवले अनशन तोडेकी छिन्।

बहुविवाह गर्न पाउने कानुन आउँदैन भनेर मन्त्रीले माइतीघरमै गएर प्रतिबद्धता जनाएपछि यादवले अनशन तोडेकी हुन्।

कानुनमन्त्री अजय चौरसियाले यादवलाई जुस खुवाएर अनशन तोड्न लगाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार