आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

संसदीय समितिले सुनचाँदी ब्यावसायीसँग छलफल गर्ने

शुक्रबार, असार ६ २०८२

काठमाडौं । संघीय संसदको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोवारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरुसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार