आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक सर्यो

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको आजको बैठक पनि नियमित समयमा बस्न नसकेपछि ३ : १५ बजेलाई सारिएको छ।

दलहरूबीच सदन सञ्चालनको विषयमा सहमति नजुट्दा सूचना टाँस गरी बैठक सारिएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार