शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

केपी ओलीले गिज्याउनेको भविश्यको अंधकार हुनेछः राधिका शाक्य (भिडियो सहित)

आइतबार, बैशाख २१ २०८२

काठमाडौं, २१ चैत । प्रधानमन्त्री पत्नी राधिका शाक्यले केपी ओलीलाइ नगिज्याउँन आग्रह गरेकी छिन् ।आफ्नो पुस्तक ‘करूणा’ माथी भएको छलफल कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।

‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि,  उहाँहरूको नै भबिश्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बञ्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भबिश्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार