मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा

आइतबार, पुष २८ २०८१

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९८० मा यस कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार