मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

आईसीएफसी फाइनान्सको लाभांश घोषणा

मंगलबार, मंसिर २५ २०८१

काठमाडौं(जस)–आईसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार