शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

आइतबार, मंसिर ९ २०८१

काठमाडौं । राष्ट्रिय सभा अन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।
बंठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबार स्थित समिति सभाहलमा बस्दै छ ।
समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार