आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

वेस्ट इन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

आइतबार, बैशाख १६ २०८१

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार