शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि बिहीबार पुनः सिंगापुर जाने

मंगलबार, भाद्र ३ २०७६

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिंगापुर जाने भएका छन्।

प्रधानमन्त्री ओली थाई एयरबाट बिहीबार दिउँसो साढे १ बजे सिंगापुर जाने कार्यक्रम तय भएको बताइएको हो।

यसअघि साउन १८ गते उनी स्वास्थ्य उपचारका सिंगापुर गई एक साताको उपचारपछि स्वदेश फर्किएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार