शुक्रबार, साउन १५ २०८३
बिहिबार, साउन ३० २०७६
काठमाडौं । नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरिएको छ ।
कसको सरुवा कहाँ भए हेर्नुहोस् सूची :
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij