काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका लागि भएको निर्वाचनमा केसीले ३ हजार २५३ मत प्राप्त गरेका छन्।
पेशागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीश चन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौँ स्थानमा रहेर निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार शिवशंकर रिजालले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरत राज ढकालले १ हजार १४८, सीए पदम भण्डारीले १ हजार ११७, प्रकाश कटुवालले १ हजार ७७ र ई. मनोज घिमिरेले १ हजार ५९ मत प्राप्त गरेका छन्।
त्यस्तै, ई. धनेन्द्र केसीले ८७५, ई. दीपेन्द्र क्षेत्रीले ८६८, गोपाल प्रसाद पोखरेलले ५९४, काशीनाथ चुडालले ५७१, विज्ञान प्रसाईंले ४८१, लक्ष्मी किशोर सुवेदीले ४७८, धर्मानन्द जोशीले ४५४, शमिरजंग शाहले ४५७, सुवास अधिकारीले ४४६, बिनोद कुमार यादवले ४२७, शिव लम्सालले ४२४ र मोहन लम्सालले ४०६ मत प्राप्त गरेका छन्।
यसैगरी ज्ञानिन्द्र झाले ३८६, शत्रुघ्न प्रसाद गुप्ताले ३७४, ई. सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, ई. यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरि प्रसाद कार्कीले २७५, प्रा. डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, सुशील प्रसाद फुँयालले १९० र विश्वदिप लामिछानेले १८६ मत प्राप्त गरेका छन्।
पेशागततर्फ केन्द्रीय सदस्य कुल पद ५ अन्तिम नतिजा
१. कलम बहादुर खत्री १०२७
२. काशीनाथ चुडाल ५७१
३. डा केदार नरसिंह केही ३२५३= निर्वाचित
४ केशव निरौला १२३२= निर्वाचित
५ गोपाल प्रसाद पोखरेल ५९४
६ प्रा. डा. जगदीश चन्द्र पोखरेल २५७७ = निर्वाचित
७ ज्ञानिन्द्र झा ३८६
८ ई. दीपेन्द्र क्षेत्री ८६८
९ ई. दिलीप कुमार झा ६२९
१० ई. धनेन्द्र के.सी. ८७५
११ धर्मानन्द जोशी ४५४
१२ डा. नहकुल के.सी. ११६६
१३ सीए पदम भण्डारी १११७
१४ प्रकाश कटुवाल (गायक) १०७७
१५ डा. प्रदीप मिश्र १४७८ निर्वाचित
१६ विज्ञान प्रसाईं ४८१
१७ भरत राज ढकाल ११४८
१८ ई. मनोज घिमिरे १०५९
१९. मोहन लम्साल ४०६
२०.ई. यमकृष्ण पौडेल ३०५
२१. रमेश कुमार बखती १९९
२२. रामकृष्ण पोखरेल १७२
२३. लक्ष्मी किशोर सुवेदी ४७८
२४ डा. विनायक पण्डित ३२९
२५. बिनोद कुमार यादव ४२७
२६. विश्वदिप लामिछाने १८६
२७. धत्रुघ्न प्रसाद गुप्ता ३७४
२८. शिव लम्साल ४२४
२९. डा शिवचन्द्र शाही ३०१
३०. शिव शंकर रिजाल १२२०
३१. शमिरजंग शाह ४५७
३२. व. अधिवक्ता सिताराम केसी १५३६= निर्वाचित
३३. ई. शुदर्शन शर्मा ३४७
३४. सुवास अधिकारी ४४६
३५. सुशील प्रसाद फुँयाल १९०
३६. हरी प्रसाद कार्की २७५