आइतबार, भाद्र २१ २०८३

आइतबार, भाद्र २१ २०८३

विणा जोशीले पाइन मदन पुरस्कार

आइतबार, भाद्र २१ २०८३

काठमाडौं, २१ भदौं । मदन पुरस्कार गुठीले–२०८२ सालको दुवै पुरस्कार घोषणा गरेको छ ।

गत सालको मदन पुरस्कार विणा जोशीको ‘नेवार समुदायको परम्परागत मुकुन्डोनाच’ले पाएको छ भने ‎साथै यस वर्ष जगदम्बा श्री सम्मान वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार