आइतबार, भाद्र २१ २०८३

आइतबार, भाद्र २१ २०८३

ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता (तस्विरहरू)

आइतबार, भाद्र २१ २०८३

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

काठमाडौँ । ग्यास सिलिन्डर लिन जडीबुटीस्थित ग्यास डिपोमा उपभोक्ताको लामो लाइन लागेको छ। ग्यासको सहज आपूर्ति नहुँदा डिपोमा उपभोक्ताको भीड बढेको हो। लामो समयसम्म लाइनमा बस्नुपर्दा ज्येष्ठ नागरिक, महिला तथा दैनिक ज्यालादारीमा काम गर्ने उपभोक्तालाई थप समस्या भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार