सोमबार, भाद्र १५ २०८३
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान ११ बजेका लागि बोलाइएको छ।
संसदीय दलको कार्यालयका अनुसार आज बस्ने बैठकका औपचारिक एजेन्डाहरू भने सार्वजनिक गरिएको छैन।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij