आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पूर्व प्रधानमन्त्री केपी ओली भक्तपुरस्थित गुण्डुबाट पक्राउ

शनिबार, चैत्र १४ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ छन् ।

प्रहरीले ओलीलाई शनिबार भक्तपुरस्थित गुण्डुबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार