आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, निर्वाचनको समीक्षा प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी

आइतबार, चैत्र ८ २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भएको छ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाबारे प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामाबारे पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार