सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

विश्व पुन:चक्रण दिवसमा साइकल यात्रा

बुधबार, चैत्र ४ २०८२

काठमाडौँ, ४ चैत: क्रिएसन नेपालले विश्व पुन:चक्रण दिवसको अवसरमा बुधबार बिहान ललितपुर महानगरपालिका-९स्थित शङ्खमुलबाट सुरु भएको आयोजना गरेको ‘हाम्रो साइकल यात्रा’ कार्यक्रममा सहभागी साइकल यात्री ।
साइकल यात्रा शङ्खमुलबाट बागमती करिडोर, बल्खुपुल, धोविघाट, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपोन्डोल हुँदै पुन: शङ्खमुलमा आएर समापन हुने आयोजकले जानकारी दिए । तस्बिर : हरिराम भेटुवाल / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार