सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

हिउँले ढाकिएको मुक्तिनाथ क्षेत्र

मंगलबार, चैत्र ३ २०८२

जोमसोम (मुस्ताङ), ३ चैतः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित मुक्तिनाथ क्षेत्रमा हिमपातपछि देखिएको दृश्य । आइतबार परेको हिमपातले मुक्तिनाथ क्षेत्र सेताम्मे देखिएको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार