सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कोरला नाकामा स्थानीय नागरिकले त्रिपाल टाँगेर चलाएको हाट बजार

सोमबार, चैत्र २ २०८२

मुस्ताङ, २ चैतः मुस्ताङको लोमान्थाङ गाउँपालिका कोरलानाकास्थित (नेपाल—चीन) दशगजा क्षेत्रमा सीमावर्ती स्थानीय नागरिकले त्रिपाल टाँगेर चलाएको हाट बजार । नाकामा लोमान्थाङ गाउँपालिकाका करिब एक सय घरधुरीले पर्यटकहरुलाई चिनियाँ उत्पादन कोशेलीको रुपमा बिक्री गर्न हाटबजार चलाएर बस्दै आइरहेका छन् । तस्बिरः सुन्दरकुमार थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार