जोमसोम (मुस्ताङ), १ चैतः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानीपौवा मुक्तिनाथ क्षेत्रमा आज दिउँसो १२ बजेदेखि भएको हिमपात । मुक्तिनाथ क्षेत्रमा योसँगै जारी सिजन पाँचौँपटक हिमपात भएको हो । हिमपातसँगै मुक्तिनाथ दर्शन गर्न पुगेका भक्तजनहरु ओत लाग्ने ठाउँ नहुँदा समस्यामा परेका छन् । तस्बिरः सुशीलबाबु थकाली/रासस