मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सहिदको समाधीस्थल

आइतबार, चैत्र १ २०८२

दमौली (तनहुँ), १ चैतः तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित सहिद स्मारक बाटिका भित्र रहेको समाधीस्थल । विसं २००७ सालको राणा विरुद्ध आन्दोलनमा सहिद भएका ६ जनाको स्मृतिमा यहाँ समाधीस्थल बनाइएको थियो । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार