सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बर्दिया–१ मा रास्वपाका ठाकुरसिंह थारु विजयी

आइतबार, फाल्गुन २४ २०८२

बर्दिया, २४ फागुनः निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ठाकुरसिंह थारु ४९ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेका शालिकराम अधिकारीले १४ हजार ६४३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले १२ हजार ७२२ मत र नेपाली कम्युनिष्ट पार्टीका विष्णुप्रसाद चौधरीले नौ हजार २८५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार