सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बाँके-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित

शनिबार, फाल्गुन २३ २०८२

बाँके । बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार निर्वाचित भएका छन् । सुनारले २९ हजार ५५१ मत प्राप्त गरेका छन् । उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।

नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार