बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने

मंगलबार, फाल्गुन १९ २०८२

काठमाडौँ(जस)–फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने भएको छ । एयरलाइन्सले सुचना जारी गर्दै फागुन २१ गतेको निर्वाचनका कारण आफ्ना सम्पूर्ण आन्तरिक उडान सेवा स्थगित गरेको जनाएको हो । फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार