सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

म्याग्दीको तोरीपानी गाउँ र धौलागिरि हिमाल

आइतबार, माघ २५ २०८२

म्याग्दी, २५ माघः म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । ऐतिहासिक ढोलथानको फेदी र धौलागिरि हिमालको सम्मुखमा रहेको तोरीपानीमा सामुदायिक घरबास सञ्चालन भएको छ । तस्बिरः सन्तोष गौतम/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार