काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर(बाट उम्मेदवार ओली चुनावी प्रचारप्रसारका लागि झापा जान लागेका हुन् । झापा ओलीको गृहजिल्ला पनि हो । उनी निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ ।