मुस्ताङ, (जोमसोम) २३ माघ: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि भक्तजन घोडामा चढेर जाँदै । मुक्तिनाथ मन्दिर पुग्न उकालो सिँढी चढ्नुपर्ने र सेताम्मे हिउँको कारण ‘हाइ अल्टिच्युट’ हुन सक्ने हुँदा भक्तजन घोडामा चढेर मन्दिरसम्म जाने-आउने गर्छन् । तस्बिरः सुशीलबाबु थकाली / रासस