सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

भक्तजनलाई मुक्तिनाथ मन्दिरमा दर्शन गर्न डोलीमा बोकेर लगिँदै

बुधबार, माघ २१ २०८२

जोमसोम(मुस्ताङ), २१ माघः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गराउन डोलीमा बोकेर भक्तजन लगिँदै। मुक्तिनाथ मन्दिरमा दर्शन गर्न इच्छुक अशक्त, वृद्धवृद्धा र बिरामी भक्तजनलाई डोलीमा बोकेर ल्याउने गरिन्छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार