बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल

आइतबार, माघ १८ २०८२

नाम्चे(सोलुखुम्बु),१८ माघः सोलुखुम्बुको नाम्चेस्थित एभरेष्ट भ्यू प्वाइन्टबाट देखिएको हिमाल । पर्यटकले यहाँबाट सगरमाथा, लोत्सेलगायत हिमश्रङ्खलाको अवलोकन गर्ने गर्छन् । तस्बिरः विष्णु घिमिरे ‘कल्पित’/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार