सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

माटो र धानको भुसाबाट निर्मित भकारी

आइतबार, पुष २० २०८२

कैलाली, २० पुसः कैलालीको कैलारी गाउँपालिका–७ भुँइयाफाँटास्थित स्थानीयको घरमा अन्न सञ्चय गर्नको लागि माटो र धानको भुसाबाट निर्मित भकारी । यस प्रकारको भकारीमा वर्ष भरीलाई खान पुग्ने गरी धान, गहुँ लगायत अन्न भण्डारण गरिन्छ । तस्बिरः तिलकराज ओझा/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार