शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भार्सेमा बौद्ध स्तुपा

शुक्रबार, पुष १८ २०८२

गुल्मी, १८ पुस : गुल्मीको सत्यवति गाउँपालिका–८ भार्सेस्थित भार्से देउरालीमा स्थानीयको सहयोगमा पर्यटन प्रवर्द्धनकालागि दुइ करोड ५० लाखको लागतमा निर्माण गरिएको बौद्ध स्तुपा । बौद्ध स्तुपा निर्माण भएसँगै भार्सेमा आन्तरिक तथा वाह्य पर्यटकहरूको आगमन बढेको छ ।तस्बिर : जनार्दन घिमिरे/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार