आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता जारी

बिहिबार, पुष १७ २०८२

काठमाडौं । सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता सुरु भएको छ । सिंहदरबारमा भएको वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहहरू र समूहका तर्फबाट प्रसाईंसहितका प्रतिनिधिहरू सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार