बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

दाङको घोराही उपमहानगरपालिका- १५ गुलरियामा मल्चिङ विधिबाट गरिएको स्ट्रबेरी खेती

बिहिबार, पुष १७ २०८२

देउखुरी,१७ पुसः दाङको घोराही उपमहानगरपालिका- १५ गुलरियामा मल्चिङ विधिबाट गरिएको स्ट्रबेरी खेती । मल्चिङ विधिबाट खेती गर्दा घाँस नउम्रने भएकाले उत्पादन राम्रो हुने किसान बताउँछन् । तस्बिरः रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार