आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

तनहुँको ऋषिङ गाउँपालिका-१ खुदीबाट देखिएको कुहिरोले ढपक्क ढाकिएको आसपासको क्षेत्र

मंगलबार, पुष १५ २०८२

दमौली (तनहुँ), १५ पुस : तनहुँको ऋषिङ गाउँपालिका-१ खुदीबाट देखिएको कुहिरोले ढपक्क ढाकिएको आसपासको क्षेत्र । चिसो मौसममा यस ठाउँ दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यस्थल बनेको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार