आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कालीगण्डकी बगरबाट देखिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र

सोमबार, पुष १४ २०८२

जोमसोम (मुस्ताङ), १४ पुसः मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कालीगण्डकी बगरबाट सोमबार बिहान देखिएको धौलागिरि हिमाल र आसपासका क्षेत्र । समुद्री सतहदेखि ८ हजार १६७ मिटर उचाइ रहेको यो हिमाल विश्वको सातौँ अग्लो हिमाल हो । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार