आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सानो–सानो उद्यमशीलताले रोजगारी बढाउने काम गरेको छ : प्रकाश रायमाझी

शुक्रबार, पुष ११ २०८२

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले सानो–सानो उद्यमशीलताले रोजगारी बढाउने काम गरेको बताएका छन् ।

नेपालको नम्बर वान युनिसेक्स ब्युटी सलुन फेसियल हाउसको १८औँ वार्षिकोत्सवको अवसरमा आज बिहीबार त्रिपुरेश्वरस्थित बोगेनभिल्ला इभेन्टमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले फेसियल हाउस जस्ता साना उद्यमशीलताले मुलुकमा मनग्गे रोजगारी सृजना गरिरहेको बताएका हुन् ।

यस्तो उद्यमशीलता रोजगारी सृजनाले राज्यलाई पनि सहयोग पुगिरहेको चर्चा गर्दै उनले सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । उनले देशमा उद्यमशीलता विकास गर्न रोजगारी सृजना गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार