शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

मुस्ताङस्थित नेपाल–चीन सीमा क्षेत्र

सोमबार, पुष ७ २०८२

जोमसोम (मुस्ताङ), ७ पुसः हिमालपारिको जिल्ला मुस्ताङस्थित नेपाल–चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर आसपासका क्षेत्रबाट देखिएको सेताम्मे हिउँ, हिमशृङ्खलालगायतको दृश्य। यो ठाउँ मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि कोरोला बोर्डर २४ नम्बर पिल्लर पछिको अर्को नयाँ पर्यटकीय गन्तव्य बनेको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार