शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

१० बुँदे माग अघि सार्दै मिराज ढुंगाना नेतृत्वको समूहले गर्यो आन्दोलको घोषणा

आइतबार, पुष ६ २०८२

काठमाडौं । जेनजी प्रतिनिधि मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले युवा आन्दोलनको भावनामाथि धोका दिएको भन्दै आन्दोलनको घोषणा गरेको छ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ढुंगाना समूहले विभिन्न १० बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो। भोलिदेखि आन्दोलनको घोषणा गरेको यो समूहले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्ति अनुसार आन्दोलनकारीहरूले मुख्यतया निम्न मागहरू अघि सारेका छन् :

प्रतिक्रिया
सम्बन्धित समाचार