काठमाडौँ, ४ पुस: प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न शुक्रबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ स्थित गोकर्णेश्वर उत्तरगया तीर्थमा आएका भक्तजन । दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गर्ने वैदिक विधि छ । तस्बिर : हरिराम भेटुवाल / रासस