दमौली (तनहुँ), ३ पुसः पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-१ मोचाबारीमा बिहीबार जामुनेबाट दमौलीतर्फ आउँदै गरेको प्रदेश ३-०१-००३-च-२६५७ नम्बरको दुर्घटना भएको जीप । उक्त जीप दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस