आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सेर्थाङ सेल्फी पार्कभित्र निर्मित शालीग्राम

आइतबार, मंसिर २८ २०८२

मुस्ताङ,२८ मङ्सिरः वारागुङ मुक्तिक्षेत्रस्थित (कागबेनी-मुक्तिनाथ) जाने सडक नजिकै सेर्थाङ सेल्फी पार्कभित्र निर्मित सिमेन्ट र बालुवा प्रयोग गरी निर्माण गरिएको शालीग्राम । विष्णु भगवानको प्रतिकको रुपमा रहेको शालीग्राम धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । तस्बिरः सुन्दरकुमार थकाली/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार