आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सुपारीखोल्चीमा निर्माण गरिएको पक्की पुल

आइतबार, मंसिर २८ २०८२

त्रिशूली (नुवाकोट), २८ मङ्सिर : नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्चीमा निर्माण गरिएको पक्की पुल । विसं २०८१ पुस ५ मा निर्माण सुरु गरेको उक्त पुल गत साउन २२ मा अर्थात नौ महिनामा नै निर्माण भएको हो । पुल निर्माणमा रु. आठ करोड ७८ लाख लगानी भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार